मुख्य समाचार

कार्यान्वयनमा आयो स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएको छ । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली...

पुरा पढ्नुहोस
मुलुकभर ९४ प्रतिशत रोपाइँ, धान उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं : मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको...

पुरा पढ्नुहोस
अगुवा किसान ‘वडाध्यक्ष’

‘राजनीतिक व्यक्ति आत्मनिर्भर हुनुपर्छ भन्ने हेतुले उत्पादनमा होमिएको थापाको मूल पेसा कृषि हो । बिहानको झिसमिसेदेखि तरकारी बारीमा व्यस्त रहँदै आएका उनले वार्षिक तरकारी बिक्रीबाट आठ लाख बढी आम्दानी गर्दै आएका छन् । गाउँका...

पुरा पढ्नुहोस
युवालाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण

दैलेख ः युवाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । मानसिक स्वास्थ्य समस्या पहिचान र समाधानका लागि नारायण नगरपालिका आयोजना मनोसामाजिक संस्था टिपिओ नेपालको सहयोगमा युवाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो...

पुरा पढ्नुहोस
नियम विपरीत काम, बेरुजु उकालो गतिमा

सुर्खेत : जुम्लाको चन्दननाथ नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत आर्थिक वर्ष २०८०÷०८१ विभिन्न नौ पदमा पच्चिस जना करारका कर्मचारी नियुक्त गरी एक करोड २ लाख १० हजार ६ सय ४० खर्च ग¥यो...

पुरा पढ्नुहोस
देशभर ९१ प्रतिशत धान रोपाइँ

काठमाडौँ : देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न...

पुरा पढ्नुहोस
दैलेखका कार्की भारतको अहमदाबादबाट तीन दिनदेखि बेपत्ता

दैलेख : भारतको गुजरात प्रदेशको अहमदाबादबाट एक जना नेपाली तीन दिनदेखि बेपत्ता भएका छन् । भारतकै कर्नाटक राज्यको ब्याङलोर जान हिँडेका दैलेखको भैरवी गाउँपालिका–१ कोलडाडा स्थायी घर भएका रामबहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका...

पुरा पढ्नुहोस
न्यायिक लडाइमा दुई दशक

दैलेख : तत्कालीन द्वन्द्व, माओवादीले व्यवस्था परिवर्तन गर्ने भन्दै चलाएको दश वर्षे युद्ध । २०५२ सालबाट माओवादीले तत्कालीन राज्यसँग विभिन्न माग राख्दै सुरु गरेको युद्धमा धेरै नेपालीले ज्यानको आहुति दिए । परिवर्तनको पक्ष पोषणमा...

पुरा पढ्नुहोस
स्थानीय तहलाई पूर्वाग्रही नहुन उपाध्यक्ष शाहीकोआग्रह

दैलेख : स्थानीय तह कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेशका इन्चार्ज दिलबहादुर शाहीले स्थानीय तहलाई पूर्वाग्रही नहुन चेतावनी दिएका छन् । पछिल्ला दिनहरूमा कर्णाली प्रदेश लगायतका विभिन्न स्थानीय तहमा कार्यरत करार कर्मचारीहरूलाई धमाधम...

पुरा पढ्नुहोस
पातारासीमा दुई सय १७ योजना सम्पन्न

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न दुई सय १७ वटा विकासे योजना सम्पन्न गरेको छ । पालिकाभित्रका सात वटा वडामा जम्मा दुई सय २६ वटा योजना सम्झौता भएकामा दुई...

पुरा पढ्नुहोस